धनगढी । नयाँ सरकार गठन भएसँगै कैलालीमा पनि आम नागरिकको जनजीवन सामान्य बनेको छ ।
बजार क्षेत्रमा आवतजावत बढेको छ भने पसल पनि खुल्न थालेका छन् । यस्तै सार्वजनिक सवारी पनि चल्न थालेका छन् ।
यस्तै जिल्लामा लगाइको कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा पनि निश्चित क्षेत्रमा मात्रै लगाइएको छ ।
प्रतिक्रिया