ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा वडा कार्यालयमा आगजनी

बिहिबार २६, भदौ २०८२ ११:१४

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । गयराति भएको आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

वडा अध्यक्ष प्रेमसिंह ऐरका अनुसार आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

उनका अनुसार कार्यालयमा रहेका दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएको छ ।

प्रतिक्रिया