धनगढी । चार घण्टादेखि जारी जेनजीकाे भर्चुअल बैठकमा सर्वमान्य नेताकाे खाेजी भइरहेकाे छ ।
बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुखमा अघि सार्ने चर्चा गरेका छन् ।
कार्कीसंग समन्वय गर्ने जिम्मा सागर ढकाललाई दिइएको छ ।
नेपाली सेनाले जेनजीकाे प्रतिनिधि बाेलाइरहका बेला विभिन्न नेताहरूकाे विकल्पबारे छलफल भइरहेकाे छ ।
प्रतिक्रिया