ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ

बुधबार २५, भदौ २०८२ ०१:३८

धनगढी । डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ परेका छन् ।

जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा २६ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो ।

बाकी ५९ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया