ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ

बुधबार २५, भदौ २०८२ ०१:३१

धनगढी । कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन् । जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए । 

तीमध्य अहिलेसम्म एकजना जना कैदीबन्दीलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया