काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको बताइएको छ ।
जेनजी प्रदर्शनकारीको आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । देउवा पत्नी आरजु देउवा राणा पनि सुरक्षित ठाउँमा छिन् ।
प्रतिक्रिया