ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखराज भट्टको घरमा आगजनी

मङ्गलबार २४, भदौ २०८२ ०३:५३

धनगढी । आन्दोलनरत जेनजी समूहले संघीय सरकारका पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको घरमा आगजनी गरेको छ । 

कैलालीको अत्तरियास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । 

प्रतिक्रिया