धनगढी । जेनजी समूहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा तोडफोड र आगजनी गरेका छन् ।
भीमदत्त नगरपालिका– ६, ऐठपुरस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका हुन् ।
आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका हुन् ।
प्रतिक्रिया