धनगढी । जेनजी आन्दोलनको ब्याकपमा रहेका मानिएका काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदर्शनमा रहेका ‘जेनजी’ हरुलाई शान्त हुन आग्रह गरेका छन् ।
उनकै शब्दमा हत्याराले राजिनामा दिइसकेकोले अब संयमित हुन भनेका छन् । साथै उनले सेनास“ग वार्ता गर्न तयार रहन भन्दै संसद विघटनको सर्त राखेका छन् ।
प्रतिक्रिया