आइतबार, ०९ कार्तिक २०८२ १४:१२:१४
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यायमा आगजनी गरिएको छ ।
प्रदर्शनकारीहरुले धनगढी उपमहानगरपालिका– ४ स्थित प्रदेश प्रमुखको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रतिक्रिया