मङ्गलबार, २४ भदौ २०८२ १८:४६:५२
काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले रातोपाटीलाई बताए ।
जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।
प्रतिक्रिया