मङ्गलबार, २४ भदौ २०८२ १८:४६:५८
धनगढी । जेनजी प्रदर्शनकारीले कैलालीको धनगढीस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
धनगढी उपमहानगरपालिका– १ मा रहेको जिल्ला कमिटीको पार्टी कार्यालयमा आगजनी गरिएको हो ।
प्रतिक्रिया