ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीस्थित देउवाकाे घरमा प्रवेश गरे प्रदर्शनकारी, लगाइयो आगो

मङ्गलबार २४, भदौ २०८२ ११:३६

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका छन् ।

धनगढी उपमहानगरपालिका– ४ मा रहेको घरमा प्रदर्शनकारी प्रवेश गरेका हुन् । 

उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ । देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ । 
 

प्रतिक्रिया