ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, गाडी ताेडफाेड

मङ्गलबार २४, भदौ २०८२ ११:०१

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा जेनजी आन्दोलनका प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । 

यसअघि कार्यालय घेराउ गरेका उनीहरु कार्यालयको गेटभित्र प्रवेश गरेर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले परिसरमा राखिएका गाडी पनि तोडफोड गरेका छन् । 

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पनि देशभर प्रदर्शन चर्किएको छ ।

प्रतिक्रिया