ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टेलिकमले सुरु गर्‍यो भाइबर कम्युनिटी

शुक्रबार २०, भदौ २०८२ ०४:२२

काठमाडौ. । नेपाल टेलिकमले ग्राहक सेवाका लागि भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने निर्णय गरेपछि टेलिकमले भाइबर कम्युनिटी सञ्चालनमा 

सरकारको पछिल्लो निर्णयका कारण सामाजिक सञ्जालमा आधारित ग्राहक सेवा प्रभावित भएकाले यो कदम चालिएको टेलिकमले जनाएको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै टेलिकमले ग्राहकलाई आफ्ना जिज्ञासा र गुनासोहरूका लागि ९७६५०११०११ नम्बरमा रहेको ‘नेपाल टेलिकम कस्टमर केयर’ नामक भाइबर कम्युनिटीमा जोडिन अनुरोध गरेको छ ।

प्रतिक्रिया