ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा एकजना मृत फेला

बिहिबार १२, भदौ २०८२ १२:२४

धनगढी । बझाङमा एकजना मृत फेला परेका छन् ।

जयपृथ्वी नगरपालिका– १ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका–१ भण्डार बस्ने ५५ वर्षीय रामचन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया