काठमाडौं । नेकपा एमाले बझाङका नेता ऐन महर पक्राउ परेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले एमालेका केन्द्रीय सदस्यसमेत रहेका महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत काठमाडौं लगेको छ । उनीविरुद्व बझाङकै एक युवतीको उजुरी दिएको बताइएको छ ।
प्रतिक्रिया