धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झंकर चलाउनेको साढे दुई वर्षकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो ।
पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया