ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

शनिबार २४, साउन २०८२ १२:५४

डोटी । डोटीमा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

शुक्रबार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका– ४ मा रहेको टुँडागाड खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

सातफरी स्वास्थ्य चौकीमा कार्यरत हर्क विष्टकी १२ वर्षीय छोरी रन्जिता विष्टको मृत्यु भएको स्थानीय तारा साउदले जानकारी दिए । मृतक विष्ट कक्षा ३ मा अध्यनरत थिइन् ।

प्रतिक्रिया