ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा झण्डै २१ हजारसहित छ जना जुवाडे पक्राउ

शनिबार १७, साउन २०८२ १०:१६

धनगढी । कञ्चनपुरमा झण्डै २१ हजार नगदसहित छ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ स्थित खैरभट्टी जाने बाटोको टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा सोही ठाउँ १५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायतसहित छ जना पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २० हजार ९३५ रुपैयाँ नगद बरामद भएको छ । 

प्रतिक्रिया