धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रदेशसभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन प्रदेश सरकारलाई सभामुख भण्डारीले रुलिङ गरेका हुन् ।
आइतबार र सोमबार गरी दुई दिनको बैठकमा समसामयिक विषयमा बोल्नका लागि प्रदेशसभा सदस्यहरूलाई समय उपलब्ध गराइएको थियो ।
प्रतिक्रिया