दिनेश ठकुल्ला । जापान । एनआरएनए जापानको अध्यक्षमा सुभाष लामीछाने निर्वाचित भएका छन् ।
आइतबार भएको अधिवेशनमा अध्यक्षमा लामीछानेसहित बरिष्ठ उपाध्यक्षमा टीकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल, दिलिप कँडेल र दिपक सुनार तथा क्षेत्रीय उपाध्यक्षमा बिष्णुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा श्याम शितल, सचिवमा नेत्रप्रसाद पाण्डे र दिल्लीप्रसाद सापकोटा (विष्णु) क्षेत्रीय सचिवमा सागर कार्की, कोषाध्यक्षमा मुक्तिराज रेग्मी, सहकोषाध्यक्षमा रामु कँडेल र सन्दीप जिसी तथा युवा संयोजकमा दिपक बुर्जामगर निर्वाचित भएका छन् ।
प्रतिक्रिया