ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

शुक्रबार ०९, साउन २०८२ १०:२७

धनगढी । कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेबाट अबैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी ररहेका छन् । 

प्रतिक्रिया