ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली भदौमा भारत भ्रमणमा जाने

आइतबार ०४, साउन २०८२ १२:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएको हो ।

यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने कात्तिक पहिलो हप्ता मोदी नेपाल आउनसक्ने आश्वासन नेपालले पाएको छ । 

प्रतिक्रिया