ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किर्ते मुद्दामा फरार धनगढीका दुई जना पक्राउ

मङ्गलबार २४, असार २०८२ ०४:२२

धनगढी । किर्ते मुद्दामा फरार धनगढीका दुई जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले अन्य सरकारी वा सार्वजनिक लिखित किर्ते मुद्दामा नौ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका १६ बेहेडाबाबा बस्ने २२ वर्षीय सुन्दर चौधरी र सोही मुद्दामा २५ हजार जरिवाना तोकिएको सोही ठाउँ वस्ने २९ वर्षीय राम मिलन चौधरी पक्राउ परेका हुन् ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया