ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार

बिहिबार १२, असार २०८२ ०५:२८

धनगढी । कैलालीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

जिल्लाको कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मणबहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

साउदले ती किशारीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया