ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको बर्दगोरिया गाउँपालिकाको बजेट एक अर्ब दुई करोड

सोमबार ०९, असार २०८२ ०५:२७

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब बढीको बजेट ल्याएको छ ।

सोमबार गाउँपालिकाको १६औँ गाउँसभामा उपाध्यक्ष गणेशराज गिरीले एक अर्ब दुई करोड ९१ लाखको बजेट प्रस्तुत गरे । 

जसमा चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । 

प्रतिक्रिया