ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा पूर्ववडा सदस्य मृत फेला

सोमबार ०९, असार २०८२ १२:३५

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ का पूर्ववडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो २ः४५ बजे घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए । 

प्रतिक्रिया