ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँदा पाँच जना घाइते

शुक्रबार ०६, असार २०८२ ०१:४२

कञ्चनपुर । महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा पाँच जना घाइते भएका छन् । 

शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ । 

महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुनः निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ । 

प्रतिक्रिया