धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले किसानर्ला कृषि कर्जाको ब्याजमा अनुदान दिने भएको छ ।
प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले कृषि ब्याजमा अनुदान दिनका लागि १३ करोड ४५ लाख विनियोजन गरिएको बताए ।
यसले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन मिल्ने उनले बताए । त्यस्तै एक जिलला एक उद्योगका लागि एक करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया