ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारको बजेट भाषण सुरु (लाइभ)

आइतबार ०१, असार २०८२ ०७:१५

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण सुरु गरेका हुन् ।

बजेट भाषणअघि प्रदेश मन्त्रीपरिषद् बैठकले बजेट पारित गरेको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब बढीको बजेट ल्याउँदै छ । 

 

प्रतिक्रिया