ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा १३ वर्षीय बालक मृत फेला

शनिबार ३१, जेठ २०८२ १२:०३

कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीय बालक मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोल बस्ने वर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया