धनगढी । कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीवार बिहान घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा शाहीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया