मङ्गलबार, ०५ फागुन २०८२ १५:१३:०४
काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
प्रतिक्रिया