ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विप्लब माओवादीबाट कैलाली–५ मा सिंहको उम्मेदवारी

मङ्गलबार ०६, माघ २०८२ ०१:२०

धनगढी । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीबाट कैलाली क्षेत्र नं. ५ मा बबरजङ्गबहादुर सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले माओवादीबाट उम्मेदवार दर्ता गरेका हुन्।

प्रतिक्रिया