सोमबार, २४ कार्तिक २०८२ १७:४०:००
धनगढी । दार्चुलामा भूकम्प गएको छ । सोमबार दिउँसो २:४३ को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया