ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित चार जना पक्राउ

बिहिबार ०८, साउन २०८२ ११:३७

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल, कैलालीको धनगढी उपमहानगरपालिका–३ तिल्केताल बस्ने १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार बस्ने १८ वर्षीय अर्का किशोरसहित तीन जना पक्राउ परेका छन् ।

तीनै जनालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित सोही ठाउँ बस्ने २० वर्षीय संजय लावड खैरो हेरोइनसहित पक्राउ परेका छन् । 

प्रतिक्रिया