ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, वीर अस्पताल भर्ना

आइतबार १५, असार २०८२ ०२:३१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकिय सचिव अशोक भट्टराईले जानकारी दिए ।

अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । स्वकिय सचिव  भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । 

प्रतिक्रिया