काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनाेद घिमिरेले बताए । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।
राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया