ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य निरन्तर बढ्दै, कति पुग्यो ?

बुधबार ०४, असार २०८२ १२:३०

सुनको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार २२५ मा कारोबार भइरहेको छ । 
    
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया