ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश यथावत

बुधबार २५, भदौ २०८२ १०:१८

धनगढी । कैलालीमा कर्फ्यु आदेश यथावत राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश यथावत राखेका हुन् ।

हिजो १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । 

प्रतिक्रिया