मङ्गलबार, २४ भदौ २०८२ १८:२४:४८
धनगढी । कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन् ।
१२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रतिक्रिया