काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ ।
मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् ।
यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।
यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । साेमबार भ्रष्टाचार लगायतविरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।
प्रतिक्रिया