ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संसद भवनको दुई नम्बर गेटमा आगजनी, पर्खाल भत्काइयो

सोमबार २३, भदौ २०८२ १२:५३

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको दुई नम्बर गेटको पर्खाल भत्काएका थिए ।

जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ ।

प्रतिक्रिया